संघीयता खारेज गरेर संविधानको रक्षा गरौँः मसाल
नेकपा (मसाल) ले संघीयताको खारेजी गर्नुपर्ने माग पुनः दोहोर्याएको छ।महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार प्रेस वक्तव्य प्रकाशित गरी संघीयता खारेज गरी वर्तमान संविधानको रक्षा गर्नुपर्ने बताएका छन्। जेनजी आन्दोलनपछि संविधानमाथि आक्रमण भएको भन्दै यसको ...
nepalkhabar.com
२ महिना अघि