इरानको आणविक कार्यक्रममा अन्तर्राष्ट्रिय दबाब थप बढ्दै
काठमाडौँ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था आईएईएको ‘बोर्ड अफ गभर्नर्स’समक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेका छन्, जसमा इरानलाई आणविक अप्रसारसम्बन्धी आफ्ना कानुनी जिम्मेवारी पालना नगरेको...