भोटेकोशी बाढीको जवाफ विश्व समुदायसँग खोज्नुपर्छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, 'हामीले विश्वलाई लामो समयदेखि भनिरहेकै थियौं- जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालहरू पग्लँदै छन् । यसको असर हिमालय क्षेत्रमा मात्रै होइन, समुन्द्रक...