कांग्रेसकै मन्त्रीविरुद्ध खनियो खेलकुद विभाग
नेपाली कांग्रेसको खेलकुद विभागले आफ्नै पार्टीबाट सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका तेजुलाल चौधरीमाथि प्रश्न उठाएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को विषयलाई लिएर खेदकुद विभागले उनीमाथि प्रश्न उठाएको हो। खेदकुद विभाग प्रमुख उमेश जंग रायमाझीले विज्...
nepalkhabar.com
२ वर्ष अघि