राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्ने प्रयास भइरहेको छ, प्रचण्डले नेतृत्व गरिरहनुभएको छः महासेठ

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्ने प्रयास भइरहेको छ, प्रचण्डले नेतृत्व गरिरहनुभएको छः महासेठ

नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन्।आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्...

nepalkhabar.com

२ वर्ष अघि