भारतमा भाँडा माझेर किनेको ट्याम्पो भिरबाट झारिदिएपछि धनादेवीको रोदन: मेरो पेटमा लात हाने

भारतमा भाँडा माझेर किनेको ट्याम्पो भिरबाट झारिदिएपछि धनादेवीको रोदन: मेरो पेटमा लात हाने

शनिबार बिहानको १० बज्दै थियो।धनादेवी धामीले सधैँझैँ व्यापार गर्ने ठाउँमा पुगेर ट्याम्पोमा सरसामान मिलाइसकेकी थिइन्। भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–४ मा सडक छेउमा ट्याम्पोमा उनी चिया–पानीलगायत खुद्रा सामान बेच्थिन्।अचानक डिभिजन वन कार्याल...

nepalkhabar.com

१० दिन अघि