काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो
२९ जेठ, काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा थप एक जनाको शव फेला परेको …
onlinekhabar.com
१२ दिन अघि