तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

तनहुँ, भदौ ८ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस...

reportersnepal.com

३ वर्ष अघि