श्रीमतीको हत्या आरोपमा पक्राउ
काठमाडौं । मोरङमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१०, बागझोडाका ५८ वर्षीय लक्ष्मण नेपाल छन् ।आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाल नेपालको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) बिहान उ...
baahrakhari.com
३ वर्ष अघि