सुन्दरीजलमा एक युवतीको शव भेटियो
२० भदौ, काठमाडौं। सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो ।
शव रहेको भन्ने जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले …
onlinekhabar.com
३ वर्ष अघि