गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
गाजा, ३ असोज । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयाँै प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजरायली युद्ध विमानहरूले मध्य गाजाको अल–दराज सहरमा रहेको एक घरमा आक्रमण गर्दा सात प्यालेस्टिनीको मृ...
reportersnepal.com
२ वर्ष अघि