प्रसाईंसँगै भागेका दुई जनाको बयान : दाइलाई बीएण्डसीमा छाडेर आएका थियौं
२२ चैत, काठमाडौं । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं भक्तपुर, सिन्धुली हुँदै झापासम्म पुगेको प्रहरीले फेला पारेको छ ।
तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याउँदै निषेधित क्षेत्र तोडेका प्रसाईंलगत्तै सुरक्षाकर्मीको न...
onlinekhabar.com
२ वर्ष अघि