काभ्रेपलान्चोकका जिसस प्रमुख गौतम पक्राउ
काभ्रेपलान्चोकका जिल्ला समन्वय समिति (जिसस) प्रमुख पक्राउ परेका छन्। नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित दिपककुमार गौतम काठमाडौँमा पक्राउ परेका हुन्। बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो। उनीविरुद...
nepalkhabar.com
२ वर्ष अघि