प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवान (जनपद)को लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेकी छन् । शनिबार लोक सेवा आयोग पोखराको परीक्षा भवनमा सञ्चालित परीक्षामा सहभागी धनकुटा पाख्रीबास नगरपालिका–५ की १९ वर्षीय ज्ञानुता विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

ekantipur.com

२ वर्ष अघि