अविरल वर्षाले धोबीखोला करिडोर डुबानमा (तस्वीरहरू)
६ असार, काठमाडौं। बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ ।
अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेका छन् भने सडकमा गुड्ने सवारी ठप्प भएका छन् ।
यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण …
onlinekhabar.com
२ वर्ष अघि