मेडिकल कलेजको होस्टेलमा ठोक्किएको थियो एयर इन्डियाको जहाज
भारतको गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको जहाज विद्यार्थीहरू बस्दै आएको होस्टेलमा ठोक्किएको हो । भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको ...