सिन्धुपाल्चोकमा ठूलो धक्कापछि ३८ परकम्प
काठमाडौं । सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्पको धक्कापछि ३८ परकम्प मापन गरिएको छ । शुक्रबार (फागुन १६) बेलुका ८ बजेसम्म ३८ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।शुक्रबार बिहान २ बजेर ५१ मिनेटम...
baahrakhari.com
२ वर्ष अघि