पोखरामा विस्फोट भएको बेलुनमा ग्यास भर्ने भारतीय हिरासतमा, के मुद्दा चलाउने प्रहरी अलमलमा
पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा उडान तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक तीन दिनदेखि हिरासतमा छन्।फागुन ३ गते उद्घाटन समारोहमा बेलुन विस्फोट भएर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचा...
nepalkhabar.com
२ वर्ष अघि