नाबालिका बलात्कार मुद्दामा युवकलाई १८ कैद सजाय
बर्दियामा एउटा नाबालिक माथि भएको बालात्कार मुद्दामा एक युवकलाई १८ वर्षको कैद फैसला भएको छ ।
जिल्ला न्यायाधीश डल्लुराम चौधरीको इजलासले बारबर्दिया नगरपालिका– २ का २० वर्षीय विकास थारूलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क...