स्थानीयवासी भन्छन् : भूकम्प आयो भनेर उठेको बाढी रहेछ
२४ असार, काठमाडौं । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मंगलबार बिहान तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढीले स्थानीयवासीलाई त्रसित बनाएको छ ।
स्याफ्रुबेसीका स्थानीय बुद्ध लामासँगको कुराकानीमा उनले राति भूकम्पको झट्का महसुस भएको ठा...
onlinekhabar.com
२ वर्ष अघि