बागमती नदीमा मृत भेटिए एक पुरूष

बागमती नदीमा मृत भेटिए एक पुरूष

काठमाडौंमा एक जना मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित बागमती नदीको किनारमा एक पुरूष मृत भेटिएका हुन्। पुरूषको शव बुधबार भेटिएको हो। अन्दाजी ४५ वर्षीय पुरूषको अहिलेसम्म परिचय नखुलेको प्रहरीले जनाएको छ।यस घटनामा प्रहरीले थप अनुसन्धान ...

setopati.com

२ वर्ष अघि

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ

६ चैत, काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु राय छन् । उनलाई मंगलबार प्रहरीको …

onlinekhabar.com

२ वर्ष अघि