लागू औषध सहित देशका विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ किलो १ सय ६५ ग्राम सहित दुई जना भारतीय नागरिकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
nagariknews.nagariknetwork.com
२ वर्ष अघि