अमेरिकाबाट निष्कासित तीन सय आप्रवासी पनामामा कैद, होटलको झ्यालबाट सहयोग माग्दै
अमेरिकाले तीन सय गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गरेर पानामामा राखेको छ। यहाँ यी मानिसहरूलाई होटलमा हिरासतमा राखिएको छ। भारत बाहेक यी आप्रवासीहरूमा नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका मानिसहरू छन्।
nagariknews.nagariknetwork.com
२ वर्ष अघि