बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सरकारी कार्यालय डुबानमा
काठमाडौं - बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सरकारी सरकारी कार्यालयहरू डुबानमा परेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेर सरकारी कार्यालयहरू डुबानमा परेको जानकारी दिए ।
...