किन काठमाडौं आएका थिए लाल मोहम्मद हत्याका मुख्य ‘सुटर’ गुड्डु ? 

किन काठमाडौं आएका थिए लाल मोहम्मद हत्याका मुख्य ‘सुटर’ गुड्डु ? 

काठमाडौं । प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका गुड्डु पटेलविरुद्ध भारतको बिहारमा समेत दर्जनौं आपराधिक घटनामा फरार रहेको खुलेको छ । दुई वर्षअघि २०७९ असोजमा काठमाडौंको गोठाटारमा हत्या गरिएका सर्लाही हरिवनका लाल मोहम्मदको हत्याका मुख्य आरोपी पटेल...

baahrakhari.com

२ वर्ष अघि