अझै फेला परेनन् भोटेकोसीमा खसेको बोलेराका चालक
सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीमा खसेको बोलेरोको चालक अझै भेटिएका छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता, डीएसपी निरञ्जन भट्टराईका अनुसार बा २० च २१८५ नं. को बोलेरो चालक भोटेकोसी गाउँपालिका–५ ...
nepalkhabar.com
२ वर्ष अघि