खासा र न्यालममै रोकिए दसैंको सामग्री बोकेका कन्टेनर
चीनले तातोपानी र खासा बजारको बीचमा सुरुङ निर्माण गरिरहेका कारण दसैं लक्षित सामग्री बोकेका चिनियाँ कन्टेनर खासा र न्यालममै रोकिएका छन् । तातोपानीपारि चीनको व्यापारिक केन्द्र न्यालम र खासाको पार्किङ क्षेत्रमा १६ दिनदेखि कन्टेनर रोकिँदा दसैं लक्षित सामग...