८ वर्षदेखि कीर्ते कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

८ वर्षदेखि कीर्ते कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

१ जेठ, काठमाडौं । सरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कीर्ते गरी नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको …

onlinekhabar.com

२ वर्ष अघि