काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा पल्टिँदा ११ जना घाइते

काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा पल्टिँदा ११ जना घाइते

काभ्रेको रोशीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। बिहीबार बिहान ८: २५ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ९ दाउनेमा काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३-०१- ००६ ख. १३३९ नम्बरको  बस दुर्घटनामा परेको हो। घाइतेमध्ये सोलु लिखुपिके ग...

nepalkhabar.com

२ वर्ष अघि