सवारी दुर्घटनामा अर्जुनधाराका पूर्वगाविस उपाध्यक्षको मृत्यु

सवारी दुर्घटनामा अर्जुनधाराका पूर्वगाविस उपाध्यक्षको मृत्यु

झापाको शनिश्चरे गाविसका पूर्वउपाध्यक्ष टंकप्रसाद बरालको बुधबार अपराह्न सवारी दुर्घटनामा मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा अर्जुनधारा नगरपालिका–१० निवासी बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले...

ekantipur.com

२ वर्ष अघि