लहानबाट लागुऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ
काठमाडौं । इलाका प्रहरी कार्यालय लहानले लागुऔषध खैरो हिरोइनसहित तीनजनालाई पक्राउ गरेको छ । सिरहास्थित लहानको अस्पतालचोकको एक होटेलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा सिरहाको धनगढीमाइ–९ का पवन साह, सोहीका अन्केसकुमार महतो र लालबाबु रा...
baahrakhari.com
२ वर्ष अघि