काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरीको नक्कली परिचयपत्र, भारी मात्रामा लागु औषध र नगद रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लागु औषध बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ३२ वर्षीय