बर्दिबासमा उत्पन्न तनाव साम्य, माइती पक्षले उठाए रिंकुको शव

बर्दिबासमा उत्पन्न तनाव साम्य, माइती पक्षले उठाए रिंकुको शव

महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुराकी रिंकु कुमारी मृत भेटिएपछि उत्पन्न विवाद साम्य भएको छ। रिंकु मृत भेटिएपछि उनका माइती पक्षले हत्या भएको आरोप लगाउँदै विरोध जनाएका थिए। उनीहरूले रिंकुका पति शशी सिंहको घरमा तोडफोड तथा आगजनी गरेका थिए। जसले गर्...

nepalkhabar.com

११ दिन अघि