वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध
२८ चैत, कालीकोट। वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ ।
कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्...
onlinekhabar.com
२ वर्ष अघि