डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु
१९ चैत, धनगढी । डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ ।
सिलगढी नगरपालिका-१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले …
onlinekhabar.com
२ वर्ष अघि