इरानी ‘ब्ल्याक विडो’ : कतिवटा श्रीमानलाई विष खुवाएर हत्या गरिन्, आफैँलाई सङ्ख्या छैन याद

इरानी ‘ब्ल्याक विडो’ : कतिवटा श्रीमानलाई विष खुवाएर हत्या गरिन्, आफैँलाई सङ्ख्या छैन याद

<p>तेहरान । इरानकी ५६ वर्षीय कोल्सुम अकबारीमाथि २२ वर्षको अवधिमा आफ्ना ११ श्रीमानलाई विष खुवाएर हत्या गरेको आरोप लागेको छ। तर, उनी स्वयंले पीडितको सङ्ख्या अझ बढी हुनसक्ने भन्दै ठ्याक्कै कति जनालाई मारेको थाहा नभएको</p>

ratopati.com

२ वर्ष अघि