दैलेखमा मिनी बस दुर्घटना, ४ जना घाइते
३ भदौ, काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ स्थित देउराली नजिकै मिनी बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा चामुण्डा बिन्दासैनी नगरपालिका-२ की २७ वर्षीया मिना विष्ट, वडा नम्बर-१ बस्ने ४२ वर्षीय …
onlinekhabar.com
२ वर्ष अघि