दमकमा हवाई फायर, केही प्रहरी र प्रदर्शनकारी घाइते
२३ भदौ, विराटनगर । झापाकाे दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।
प्रदर्शनको क्रममा दमक नगरपालिका अगाडि जेनजीले आगजनी प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेकाे हाे ।
झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार प्रदर्शन उग्र …
onlinekhabar.com
२ वर्ष अघि