धुलिखेल कारागारमा पनि तनाव
जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट कैदी भाग्न थालेपछि काभ्रेपलाञ्चोकको धुलिखेल कारागामा पनि तनाव भएको छ। धुलिखेल कारागारका कैदीबन्दीहरू आफूहरू पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै आगजनी र नाराबाजी गरेका छन्। कारागारलाई नेपाली सेनाले नियन्त्रणमा ल...
nepalkhabar.com
२ वर्ष अघि