पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा छ जनाको मृत्यु, नौ जना बेपत्ता
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको अचानक बाढीले दुई परिवारलाई बगाउँदा कम्तीमा छ जनाको ज्यान गएको छ भने नौ जना अझै बेपत्ता रहेका छन् । उक्त घटना शुक्रबार बिहान भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
ekantipur.com
१३ महिना अघि