कैलालीमा मृत भेटिइन् १६ दिनकी सुत्केरी, बच्चा सकुशल
कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन्। गौरीगंगा नगरपालिका-७ कैलाशपु बस्ने २५ वर्षीया तुलसी नाथ शुक्रबार बिहान ६ बजे मृत फेला परेकी हुन्।
उनी १६ दिनकी सुत्केरी थिइन्।
उनको बच्चा भने सकुशल अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी र...