काठमाडौँ । पछिल्लो ११ वर्षमा सडक दुर्घटनामा परेर २३ हजारभन्दा बढीले ज्यान गुमाइसके । प्रहरी तथ्याङ्कको यो कहालीलाग्दो दर हरेक
ratopati.com
१२ महिना अघि
सुनसरी । सुनसरीको जब्दीस्थित मुरा खोलामा शनिबार (असार २१) पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर (विशु) परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
baahrakhari.com
इटहरीको जब्दीस्थित मुरा खोलामा डुबेर दुईजना बालककाे मृत्यु भएकाे छ। पौडी खेल्ने क्रममा खाेलामा डुबेर उनीहरूकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगेन्द्र खतिवडाका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का...
nepalkhabar.com
सुनसरी । सुनसरीको जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको शनिबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरी प्रवक्ता खतिवडाले बताए।
nagariknews.nagariknetwork.com