फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँचजनाको मृत्यु

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँचजनाको मृत्यु

मनिला । फिलिपिन्सको राजधानीस्थित एउटा आवासीय भवनमा शनिबार बिहान आगलागी हुँदा पाँचजनाको मृत्यु भएको त्यहाँको अग्नि सुरक्षा ब्युरोले जनाएको छ ।स्थानीय समयानुसार बिहान ७ः१४ बजे आगलागी सुरु भएको थियो । आगलागीबाट नाभोटास सहरको एउटा घर ४० मिनेटभन्दा कम समय...

baahrakhari.com

२ वर्ष अघि