अपडेट : रोल्पामा मृत्यु हुनेको संख्या ५ पुग्यो
१६ मंसिर, काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव फेला परेपछि मृतकको संख्या ५ पुगेको हो …
onlinekhabar.com
२ वर्ष अघि