झोलुंगे पुलको लठ्ठा तान्दा भेरीमा खसेका दुई जनाकै शव भेटियो
सुर्खेतको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदिमा खसेर बेपत्ता भएका अर्का एक जनाको पनि भेटिएको छ। आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दिउँसो पूर्वीरुकुमको सिस्ने गाउँपालिक...
nepalkhabar.com
२ वर्ष अघि