आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश
१८ माघ, काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, भक्तपुरले उनलाई धरौटीमा छाड्न आदेश दिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानले अनलाइनखबरलाई बताए ।
न्यायाधीश …
onlinekhabar.com
२ वर्ष अघि