उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट :  ७ जनाको मृत्यु,  ३ जना घाइते

उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट : ७ जनाको मृत्यु, ३ जना घाइते

इस्लामवाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लामा सडक किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट–कन्ट्रोल गर...

ratopati.com

४ दिन अघि