द्रुतमार्गको ९ ‘ख’ खण्डमा दुई वर्षको निर्माण प्रगति १ प्रतिशत मात्र

द्रुतमार्गको ९ ‘ख’ खण्डमा दुई वर्षको निर्माण प्रगति १ प्रतिशत मात्र

विस्फोटक पदार्थ ल्याउन गृह मन्त्रालय हुँदै गर्नुपर्ने प्रक्रियागत झन्झट, निर्माणस्थलमा पर्ने रुख कटानमा ढिलाइलगायत कारणले प्रगतिमा ढिलाइ भएको ठेकेदार कम्पनीको भनाइ, प्रगतिमा ढिलाइ भएपछि ‘नोटिस टु करेक्ट’ भन्दै ठेकेदार कम्पनीलाई ताकेता

ekantipur.com

५ दिन अघि