गृह मन्त्रालयको कर्मचारी भन्दै नक्कली परिचय दिएर ठगीको शृंखला चलाउने नामुद ठग समातिए
७ साउन, काठमाडौं। गृहमन्त्रालयको कर्मचारी भन्दै ठगीको शृंखला चलाउँदै आएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४६ वर्षीय गंगा हरि न्यौपाने छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले …
onlinekhabar.com
१० महिना अघि