धनुषाको क्षिरेश्वरनाथस्थित नालामा एक युवकको शव फेला
३२ असार, जनकपुरधाम । धनुषामा एक युवकको शव फेला परेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ अर्जनुवाटोल बस्ने चुल्हाई सहनीका छोरा अन्दाजी वर्ष २५ का निरज सहनीको शव फेला परेको हो ।
जनकपुर ढल्केवर सडकखण्डको लक्ष्मीनिया …
onlinekhabar.com
१० महिना अघि